काठमाडौँ । भक्तपुर चागुनारायणलाई बद्रीनारायणको रूपमा विशेष पुजा गरी देश यात्राका लागि ल्याइयो बसन्तपुर ल्याइएको छ।
श्रावण शुक्ल द्वादशीको दिन बुधबार भक्तपुरका चागुनारायण भगवानको बद्रीनारायणको रूपमा विशेष पुजाका साथै देश यात्राका क्रममा बसन्तपुर ल्याइएको हो ।
देश यात्राका क्रममा लक्ष्मी नारायण र सरस्वतीको प्रतीक स्वरुप तीन वटा कलशलाई जमल पाटि गइ गुरुजुको पल्टनको टोलिबाट हर्षबढांइ गर्दै जमल पाटीबाट हर्षोउल्लास पुर्वक जात्रा गरि प्राचीन राजदरबार हनुमानढोकामा ल्याइएको थियो ।
हनुमानढोका पुगे पश्चात् जिवित देवि कुमारीको प्रत्यक्ष नजरमा विशेषपुजा लसकुस गरि तलेजु भवानीको मुलढोकाबाट भित्र्याइएको छ ।








