काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको तीन महिनामा देशको भुक्तानी सन्तुलन (BOP) ४०८ अर्ब रूपैयाँको अधिशेषमा पुगेको छ।
प्रेषण आय, वैदेशिक सहायता, विदेशी लगानी र आयात घट्दो अवस्थामा रहेकोले भुक्तानी सन्तुलनमा सुधार भएको जनाइएको छ। गत वर्ष सोही अवधिमा BOP अधिशेष 174 अर्ब थियो।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Month-data-of-2082.83








