काठमाडौँ । कालिमाटी थोक बजारमा विक्रिका लागि ल्याएको भक्तपुुरको सागमा विषादीको मात्र उच्च पाइएको छ । केन्द्रीय कृषि प्रयोगशालाको ल्याबमा गरेको परिक्षणमा रायोको सागमा ८२.७८ प्रतिशत कार्वामेन्ट भेटिएको हो ।

तोएिको मापदण्डभन्दा बढी विषादीको अवशेष भेटिएपछि खाना अयोग्य प्रमाणित भएको र सो साग विक्रि रोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

४५ प्रतिशत भन्दा बढी विषादीको अवशेष भेटिएको खण्डमा उक्त तरकारी नष्ट गर्नुपर्ने हुुन्छ । अफ सिजनको बेला तरकारीमा विषाधीको मात्र बढी हुने गरेको समितिले जनाएको छ ।