काठमाडौं । १८ वर्षीया अभिप्सा पौडेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उमेदवारी दिएकी छन् ।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा कान्छी प्रतिनिधि रहेकी उनले केन्द्रीय सदस्यमा उमेदवारी दिएकी हुन् ।

ADVERTISEMENT

उनले भूगोलतर्फ वाग्मती प्रदेशबाट युवा महिला क्लस्टरमा उमेदवारी दिएकी हुन् ।

ADVERTISEMENT