काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 151.42 152.02
EUR (European Euro) 1 175.82 176.52
GBP (UK Pound Sterling) 1 204.82 205.63
CHF (Swiss Franc) 1 186.57 187.31
AUD (Australian Dollar) 1 109.19 109.62
CAD (Canadian Dollar) 1 109.68 110.12
SGD (Singapore Dollar) 1 119.61 120.09
JPY (Japanese Yen) 10 9.83 9.87
CNY (Chinese Yuan) 1 22.56 22.65
SAR (Saudi Arabian Riyal) 1 40.32 40.48
QAR (Qatari Riyal) 1 41.54 41.70
THB (Thai Baht) 1 4.60 4.62
AED (UAE Dirham) 1 41.23 41.39
MYR (Malaysian Ringgit) 1 37.28 37.43
KRW (South Korean Won) 100 11.28 11.32
SEK (Swedish Kroner) 1 15.76 15.82
DKK (Danish Kroner) 1 23.52 23.62
HKD (Hong Kong Dollar) 1 19.31 19.39
KWD (Kuwaity Dinar) 1 493.79 495.74
BHD (Bahrain Dinar) 1 401.60 403.19
OMR (Omani Rial) 1 393.29 394.85

ADVERTISEMENT