काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.90 153.50
EUR (European Euro) 1 178.35 179.05
GBP (UK Pound Sterling) 1 208.46 209.28
CHF (Swiss Franc) 1 190.57 191.31
AUD (Australian Dollar) 1 109.55 109.98
CAD (Canadian Dollar) 1 110.53 110.96
SGD (Singapore Dollar) 1 120.36 120.83
JPY (Japanese Yen) 10 9.60 9.64
CNY (Chinese Yuan) 1 22.74 22.83
SAR (Saudi Arabian Riyal) 1 40.72 40.88
QAR (Qatari Riyal) 1 41.94 42.11
THB (Thai Baht) 1 4.68 4.70
AED (UAE Dirham) 1 41.63 41.79
MYR (Malaysian Ringgit) 1 37.82 37.97
KRW (South Korean Won) 100 11.06 11.10
SEK (Swedish Kroner) 1 16.11 16.17
DKK (Danish Kroner) 1 23.86 23.95
HKD (Hong Kong Dollar) 1 19.51 19.59
KWD (Kuwaity Dinar) 1 498.45 500.41
BHD (Bahrain Dinar) 1 405.54 407.13
OMR (Omani Rial) 1 397.16 398.72

ADVERTISEMENT