काठमाडौं ।  सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो।

यससँगै सर्वोच्चले उनको घर र कार्यालयबाट बरादम गरेका सबै सामान फिर्ता गर्न पनि आदेश दिएको छ।

ADVERTISEMENT