काठमाडौं । नेपाली बजारमा शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला चार हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT