काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार गरिएको सार्वजनिक गोलाप्रथामार्फत १५ जना करदाताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ र एकजनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

ADVERTISEMENT

एक लाख ३३ हजार ३३४ रुपैयाँ उपहार जित्ने कुपन नम्बरहरू क्रमश: ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

ADVERTISEMENT