काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उच्च गिरावट छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ र चाँदी २१५ रुपैयाँले घटेको छ ।

ADVERTISEMENT

आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

ADVERTISEMENT