काठमाडौँं । मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ फाइनलिस्टको औपचारिक घोषणा गरिएको हो ।
यसवर्षको मिस नेपाल प्रतियोगिता फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने तय भएको छ ।
मिस नेपालको सहभागिहरुमा सान्भी मण्डल, संस्कृति भट्टराई, सुदिना हुमागाईं ,श्रुती महर्जन ,अनुराधा शर्मा ढकाल ,अनुप्रिया ठाकुर, दीपशिखा नेपाल रहेक छन ।
यस्तै जगदिश्वरी शाह,लुना लुइँटेल , जशोदा कार्की ,आश्रीया थापा, उरुषा भण्डारी, अञ्जिला रजक, सृष्टिकुमारी तामा , क्रिस्टिना बस्नेत, आरती थापा समृद्धि केसी
,सइच्छा थापा, स्वाती पञ्जियार रहेका छन ।
सोनी घले,श्रीयानी श्रेष्ठ, स्मृति श्रेष्ठ, ओजल रायमाझी, निलिमा पाण्डे ,प्रियंका थापा, प्रज्ञिका क्षेत्री सभागि रहेका छन ।




