काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अन्तर्गत उपभोक्ताले आकर्षक पुरस्कार जित्ने क्रम जारी रहेको छ । यस योजनामा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्किएका उनीहरू पछिल्लो चरणका विजेता बनेका हुन् ।

कम्पनीले सञ्चालन गरिरहेको यस योजनाअन्तर्गत हालसम्म पाँच जना उपभोक्ता मोटरसाइकल तथा स्कुटरका विजेता बनिसकेका छन् । पछिल्लो पटक नरबहादुर ठोकर र मोहन श्रेष्ठले पुरस्कार जितेसँगै योजनाका विजेताको संख्या पाँच पुगेको हो ।

ADVERTISEMENT

यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन् । यसरी विभिन्न स्थानका उपभोक्ताले म्याक्स टाइगरको योजनामार्फत आकर्षक पुरस्कार प्राप्त गरिरहेका छन् ।

ADVERTISEMENT

क्यान खोल्दा पुरस्कार जित्ने अवसर

म्याक्स टाइगरले ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मार्फत उपभोक्तालाई चाडपर्वको समयमा थप उत्साह र पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ । यस योजनामा सहभागी उपभोक्तामध्ये पाँच जनाले यामाहा मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अन्य पुरस्कारहरू अझै बाँकी रहेका छन् ।

दशैंलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले म्याक्स टाइगरका उपभोक्तामाझ उत्साह थपेको छ । क्यान खोल्दा आकर्षक पुरस्कार जित्न सकिने योजनाका कारण उपभोक्ताले पुरस्कार प्राप्त गर्ने अवसर पाइरहेका छन् ।

ADVERTISEMENT

अझै बाँकी छन् पुरस्कार

योजनाअन्तर्गत पाँच जना विजेता बनिसके पनि पुरस्कार जित्ने अवसर समाप्त भएको छैन । अझै धेरै पुरस्कार बाँकी रहेकाले आगामी दिनमा थप उपभोक्ताले पुरस्कार जित्ने अपेक्षा गरिएको छ ।

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्तालाई उत्पादनसँगै पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै आएको छ । कम्पनीको यस अभियानअन्तर्गत आगामी विजेताहरूको नाम सार्वजनिक हुँदै जाँदा पुरस्कार जित्ने उपभोक्ताको संख्या थप बढ्नेछ ।