काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

बुधबार बसेको समितिको बैठकले नैतिक आचरण र जर्मनीबाट डिपोर्ट गरिएको विषयलगायतका प्रश्न उठेपछि उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

सुनुवाइपछि समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।

ADVERTISEMENT