काठमाडाैँ। मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलकाे नाम अस्वीकृत गरिएकाे छ।

बुधबार बसेकाे संसदीय सुनुवाइ समितिले उनकाे नाम अस्वीकृत गरेकाे हाे।

ADVERTISEMENT

सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।

ADVERTISEMENT