काठमाडौँ । सरकारले चीन, भारत र अमेरिका लगायत देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय समितिको बैठकले ती देशका लागि सिफारिस नाम अनुमोदन गरेको हो ।
समितिले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण शर्मा अमेरिकाका लागि चिरनजंग थापा, जर्मनीका सरु जोशीलगायतको नाम अनुमोदन भएको हो ।
त्यस्तै, बैठकले बेलातका गौरवशम्शेर जबराको नाम अनुमोदन गरेको छ ।








