काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर थापाले खुलातर्फ सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

ADVERTISEMENT

थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस सभापतिमा चयन भएका थिए। अहिले १५औँ महाधिवेशनअन्तर्गत उनले पुनः सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।

ADVERTISEMENT