काठमाडौं ।  भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या साढे १३ सय नाघेको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज सोमबार बिहान ११ बजेसम्म भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या १ हजार ३ सय ५५ पुगेको हो।

ADVERTISEMENT

यस्तै हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन्।

ADVERTISEMENT