काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् ।

आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकपछि भोलि बस्ने गरी सभामुखले बैठक तय गरिएको हो ।

ADVERTISEMENT

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १ बजे बैठक बस्ने सूचना सार्वजनिक गरिसकेका छन्।

ADVERTISEMENT

भोलिको बैठकमा भोटेकोशी बाढीले निम्तिएको संकट र प्रतिकार्यलगायतका विषयमा विशेष प्रस्ताव पेस गर्ने र दलीय आधारमा सबै दलका नेताहरूले बोल्ने तय भएको छ।