काठमाडाैँ। प्रतिनिधि सभा बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सभामुख डाेलप्रसाद अर्यालले भदौ ८ गते सोमबार दिउँसो १ बजेसम्मका बैठक स्थगित भएकाे जानकारी दिएका हुन्।
बुधबार बसेकाे बैठकमा सांसदहरूले जनसराेकारका विविध विषयमा धारणा राखेका थिए।



