काठमाडौं । टुँडिखेलमा गणतन्त्र दिवस समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोलप्रसाद अर्याल, प्रधानन्यायाधीश मनोजकुमार शर्मालगायत उपस्थित भएका छन् ।

ADVERTISEMENT

गणतन्त्र दिवस मूल समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले बोल्ने छैनन् ।

ADVERTISEMENT