काठमाडौं । सरकारले चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च गरेको छ ।

संघीय संसद्अन्तर्गतको मंगलबार बसेको अर्थ समितिको वैठकमा चालू आवको बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा जसमा ११ खर्ब ७७ अर्ब चालु खर्च रहेको जनाइएको छ । जसमा ६३ प्रतिशत खर्च भइसकेको जनाइएको छ ।

ADVERTISEMENT

पूँजीगत खर्च सात खर्ब नौं अर्वमा हालसम्म २६ प्रतिशत खर्च भइसकेको र वितीय व्यवस्थातर्फ ३७८ खर्चमा ६३ प्रतिशत खर्च भएर करिव ५८ प्रतिशत कूल बजेट खर्च भएको बताइएको छ ।

बैठककमा अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रबारे जानकारी गराएका हुन् ।

ADVERTISEMENT