काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैकबाट स्वीकृति भएसँगै अब छिटै सञ्चालक समितिको बैठक बसेर ३१औं वार्षिक साधारणसभा आव्हान गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT