काठमाडौँ । इरान र भारत सङ त्रिदेशिय अन्तर्राष्ट्रिय महिला मैत्रीपुर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको आज बिदाई गरिएको छ ।

नेपालले कार्तिक ७ गते इरान सङ र कार्तिक १० गते भारत सङ खेल्ने छ भने  कार्तिक ४ गते भारत र इरान ६ बजे खेल्दै छ । सबै खेल जवाहरलाल नेहरु रंगशाला , शिलोङमा हुँदै छ ।