काठमाडौँ । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशर महल स्थित मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्था गरिएको छ।
भाद्र २४ भएको जेन जी आन्दोलनमा सिंहदरबार स्थि मन्त्रालय आगजनी गरिएपछि मन्त्रालय केशर महलमा सरेको थियो ।
असोज ६ गते हिजो मन्त्रीमा नियुक्त भए पछि पुनले मन्त्रालयमै खाने र बस्ने बताएका थिए । मन्त्रीकै चाहना अनुसार लागि खाना बनाउन भान्सा सहित सुत्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT