काठमाडौं । कलाकारहरूले पनि दसैँ मनाएका छन् । बडा दसैँको आज मुख्य दिन विजया दशमीको टीका तथा जमरा लगाएर कलाकारले दसैँ मनाएका हुन् ।

बिहान १०ः२६ को उत्तम साइतमा मान्यजनबाट टीका तथा जमरा लगाएका हुन् । कलाकारहरूले टीका तथा जमरा लगाएका तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

ADVERTISEMENT

jha-1792568027.jpg

ADVERTISEMENT

Vibrant-South-Asian-Wedding-Portraits-1792563635.png

sa-1792565267.jpg

b-1792564033.jpg

bijaya-1792563979.jpg

6-1792563662.jpg

1-1792563662.jpg

3-1792563662.jpg

4-1792563662.jpg