काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा अन्तिममा नेपाली भाषा प्रयोग गरेका छन्।
अंग्रेजीमा आफ्नो मन्तव्य सकेपछि उनले अन्तिममा भने, ‘भगवान् पशुपतिनाथले सारा विश्वको कल्याण गरून्। हामी सबै बुद्धले देखाउनुभएको बाटोमा हिँड्न सकौँ।’







