काठमाडाैँ । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवकाे सरुवा गरेकाे छ। साेमबारकाे मन्त्रालयकाे निर्णयअनुसार उनीहरूकाे सरुवा गरिएकाे हाे।
पुरुषाेत्तम सुवेदीकाे कागेश्वरी मनाेहरी नगरपालिका काठमाडाैँ सरुवा गरिएकाे छ। केशर बहादुर पण्डितकाे श्रम तथा राेजगार प्रवर्द्धन विभाग काठमाडाैँ सरुवा गरिएकाे छ।
हेर्नुहाेस् सरुवा सूची
_lymtlrv_page-0001_ARKrtOTmIh.webp)
_lymtlrv_page-0002_w19o53mhUv.webp)
_lymtlrv_page-0003_Z6BZTPKmFM.webp)
_lymtlrv_page-0004_zcliNWSZFs.webp)





