काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले बिहीबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित बहुद्देश्यीय सभाहलमा २७४ सांसदहरूले शपथ लिएका हुन् ।