काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकै दिन प्रतितोला ४६ सय रुपैयाँले बढेर दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले बढेर ४६ सय ८५ रुपैयाँ पुगेको छ। आइतबार सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । ४५ सय रुपैयाँमा कारोबार भएको थियो।