काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई यो बर्ष लाभांश नदिने निर्णय गरेको हो ।

साथै, कम्पनीले नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको व्यहोरा एक सूचनामार्फत जानकारी दिएको हो ।

ADVERTISEMENT

 

ADVERTISEMENT