काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिक्लेस हाइड्रोपावरको सेयर मूलय समायोजन भएको छ । नप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन भएको हो ।
समायोजन अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ६० रुपैयाँ रहेको छ भने समायोजन पछि कम्पनीकाे सेयर मूल्य प्रतिकित्ता ५ सय ७३ रुपैयाँ ९१ पैसा रहेको छ ।
साथै, , अब आइतबार कम्पनीहरूको समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।




