काठमाडौं । भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले सेयर अंकित मूल्य १ सय रुपैयाँको दरले २० लाख कित्ता आईपीओ निष्कासनको लागि अनुमति पाएको हो ।

कुल सेयर १ करोड कित्ताको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । साथै, कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

ADVERTISEMENT