काठमाडौँ । हिरो महामेला सर्भिस फेस्ट’ अहिले भृकुटीमण्डपमा चलिरहेको छ। गत सोमबारदेखि सुरु भएको यो फेस्ट आउँदो शनिबार सम्म सञ्चालन हुने आयोजक सीजी मोटर्सले जनाएको छ।

ADVERTISEMENT

मेलामा स्पेयर पार्ट्स र इन्जिन आयलमा १५ प्रतिशत छुट, लेबर चार्जमा ५० प्रतिशत छुट, र नयाँ एएमसीमा ३० प्रतिशत छुटको अफर दिइएको छ। साथै, फ्री इन्जेक्टर क्लिनिङ, वाशिङ र हिरो मर्चेन्डाइज पाउने सुविधा पनि उपलब्ध छ।

त्यसैगरी, मेलामा सहभागी ग्राहकका लागि लक्की ड्र’ मार्फत मोबाइल फोन जित्ने अवसर र डोर प्राइजमा हेल्मेट पाउने अवसर पनि राखिएको छ।

ADVERTISEMENT

‘भृकुटीमण्डपमा बिहान ८३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको यो फेस्टमा हिरो मोटरसाइकलका ग्राहकहरूले सर्भिस र मर्मतमा विशेष छुट र सुविधा पाउँदै आएका