काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला परेको छ । टेकु दोभान क्षेत्रमा मंगलबार  बिहान महिलाको शव फेला परेको हो ।

शव फेला परेको सूचनासँगै प्रहरी टोली घटनास्थलमा पुगेको छ । अनुसन्धान गरिँदै छ ।

ADVERTISEMENT