काठमाडौं । आज कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।

पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले बिहिबार सार्वजनिक बिदा समेत दिएको हो ।

ADVERTISEMENT

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।

ADVERTISEMENT

यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो ।