काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न लागिएको हो ।

ADVERTISEMENT

प्रस्तावित बोनस सेयर नियामक नेपाल बीमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

ADVERTISEMENT