काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 147.28 147.88
EUR (European Euro) 1 161.12 161.78
GBP (UK Pound Sterling) 1 192.35 193.13
CHF (Swiss Franc) 1 176.52 177.24
AUD (Australian Dollar) 1 96.72 97.11
CAD (Canadian Dollar) 1 103.07 103.49
SGD (Singapore Dollar) 1 113.98 114.44
JPY (Japanese Yen) 10 9.24 9.27
CNY (Chinese Yuan) 1 22.06 22.15
SAR (Saudi Arabian Riyal) 1 39.26 39.42
QAR (Qatari Riyal) 1 40.41 40.57
THB (Thai Baht) 1 4.31 4.33
AED (UAE Dirham) 1 40.10 40.26
MYR (Malaysian Ringgit) 1 35.75 35.90
KRW (South Korean Won) 100 10.96 11.01
SEK (Swedish Kroner) 1 14.34 14.39
DKK (Danish Kroner) 1 21.56 21.64
HKD (Hong Kong Dollar) 1 18.79 18.87
KWD (Kuwaity Dinar) 1 476.63 478.58
BHD (Bahrain Dinar) 1 390.63 392.22
OMR (Omani Rial) 1 382.54 384.09