काठमाडौँ । काठमाडौँ उपत्यको मुख्य बजार असन  हिलोले अस्तव्यवस्थ बनेको छ ।
ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको हो । बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् । हिलोले गर्दा पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या बढेको छ।

 

ADVERTISEMENT