काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा हल्लामात्रै भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । यसअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने समाचार सार्वजनिक भएका थिए । उनले त्यसको खण्डन गर्दै राजीनामा दिन लागेको हल्लामात्रै भएको बताएका छन् ।

ADVERTISEMENT

“पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु,” उनले भनेका छन्

ADVERTISEMENT