काठमाडौं । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विभिन्न देशका लागि भाइटीका लगाउने समय सार्वजनिक गरेको हो। देशअनुसारको साइत समितिले छुट्टाछुट्टै निर्धारण गरेको छ।

ADVERTISEMENT

समितिले सार्वजनिक गरेको साइतअनुसार विदेशमा रहेका नेपालीहरूले आ–आफ्नो देशको समयअनुसार भाइटीका लगाउन सक्नेछन्।विदेशमा भाइटीकाको साइत कात्तिक २४ र २५ गते, कुन देशमा कति बजे?

ADVERTISEMENT

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न देशका सहरका लागि स्थानीय समयअनुसार भाइटीकाको साइत निर्धारण गरेको छ। नेपालमा कात्तिक २५ गते बिहान ११:०७ बजे उत्तम साइत रहेको छ।

अमेरिका र युरोपका केही सहरमा नोभेम्बर १० अर्थात् कात्तिक २४ गते तथा अस्ट्रेलिया, एसियाली र खाडी मुलुकका अधिकांश सहरमा नोभेम्बर ११ अर्थात् कात्तिक २५ गते भाइटीका परेको छ।

यस्तो छ साइत :

bhaitiak-sait-1793796757.jpg