काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 151.95 152.55
EUR (European Euro) 1 170.07 170.74
GBP (UK Pound Sterling) 1 201.57 202.37
CHF (Swiss Franc) 1 182.30 183.02
AUD (Australian Dollar) 1 106.52 106.95
CAD (Canadian Dollar) 1 106.91 107.33
SGD (Singapore Dollar) 1 118.53 119.00
JPY (Japanese Yen) 10 9.59 9.63
CNY (Chinese Yuan) 1 22.70 22.79
SAR (Saudi Arabian Riyal) 1 40.46 40.62
QAR (Qatari Riyal) 1 41.68 41.85
THB (Thai Baht) 1 4.53 4.54
AED (UAE Dirham) 1 41.37 41.54
MYR (Malaysian Ringgit) 1 37.22 37.37
KRW (South Korean Won) 100 11.38 11.42
SEK (Swedish Kroner) 1 15.25 15.31
DKK (Danish Kroner) 1 22.75 22.84
HKD (Hong Kong Dollar) 1 19.36 19.44
KWD (Kuwaity Dinar) 1 493.10 495.05
BHD (Bahrain Dinar) 1 402.20 403.79
OMR (Omani Rial) 1 394.67 396.23

ADVERTISEMENT