काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

बैठकमा विभिन्न कानुन निर्माणका विषयका साथै मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जनाएको छ।

ADVERTISEMENT

बैठकमा समसामयिक तथा मन्त्रालयगत विषयमा आवश्यक निर्णयसमेत हुन सक्ने जनाइएको छ।

ADVERTISEMENT