काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३३ पैसा गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 151.88 152.48
EUR (European Euro) 1 176.54 177.24
GBP (UK Pound Sterling) 1 205.52 206.33
CHF (Swiss Franc) 1 187.37 188.11
AUD (Australian Dollar) 1 109.58 110.01
CAD (Canadian Dollar) 1 110.17 110.61
SGD (Singapore Dollar) 1 120.05 120.52
JPY (Japanese Yen) 10 9.88 9.92
CNY (Chinese Yuan) 1 22.64 22.73
SAR (Saudi Arabian Riyal) 1 40.45 40.61
QAR (Qatari Riyal) 1 41.67 41.83
THB (Thai Baht) 1 4.62 4.63
AED (UAE Dirham) 1 41.35 41.52
MYR (Malaysian Ringgit) 1 37.32 37.47
KRW (South Korean Won) 100 11.34 11.39
SEK (Swedish Kroner) 1 15.82 15.88
DKK (Danish Kroner) 1 23.62 23.71
HKD (Hong Kong Dollar) 1 19.37 19.44
KWD (Kuwaity Dinar) 1 495.29 497.24
BHD (Bahrain Dinar) 1 402.84 404.43
OMR (Omani Rial) 1 394.49 396.05

ADVERTISEMENT