आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रूपैयाँ कायम भएकोमा घटेर ३ लाख ४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

यता चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय २५ रूपैयाँ कायम भएको छ ।

ADVERTISEMENT