काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले २० भदौमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

ADVERTISEMENT

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए ।

ADVERTISEMENT

उनले बैठकका लागि रसुवा भोटेकोशी बाढी विपत् र १५ औं महाधिवेशन गरी दुई वटा एजेन्डा तय भएको पनि बताए ।