काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

 राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ADVERTISEMENT
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.57 153.17
EUR (European Euro) 1 177.58 178.28
GBP (UK Pound Sterling) 1 207.09 207.91
CHF (Swiss Franc) 1 189.29 190.04
AUD (Australian Dollar) 1 109.48 109.91
CAD (Canadian Dollar) 1 109.89 110.33
SGD (Singapore Dollar) 1 119.94 120.41
JPY (Japanese Yen) 10 9.57 9.60
CNY (Chinese Yuan) 1 22.70 22.79
SAR (Saudi Arabian Riyal) 1 40.64 40.80
QAR (Qatari Riyal) 1 41.85 42.02
THB (Thai Baht) 1 4.64 4.66
AED (UAE Dirham) 1 41.54 41.71
MYR (Malaysian Ringgit) 1 37.83 37.98
KRW (South Korean Won) 100 11.03 11.08
SEK (Swedish Kroner) 1 16.00 16.06
DKK (Danish Kroner) 1 23.76 23.85
HKD (Hong Kong Dollar) 1 19.46 19.54
KWD (Kuwaity Dinar) 1 497.21 499.17
BHD (Bahrain Dinar) 1 404.69 406.28
OMR (Omani Rial) 1 396.30 397.86

ADVERTISEMENT