काठमाडौं । राहदानी छपाइको ठेक्का प्रकरणमा जोडिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

ADVERTISEMENT

उनी जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन्।