काठमाडौँ । भारी वर्षाको कारण माइतघीर जलमग्न भएको छ ।

ढल व्यवस्थापन राम्रो नभएका कारण आइतबार माइतीघर क्षेत्र डुबानमा परेको हो ।

ADVERTISEMENT

जलमग्न भएपछि सो क्षेत्रमा सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको थियो ।

ADVERTISEMENT