काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई स्वेच्छिक बनाउने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न सकिने व्यवस्था गरिएको बताएका हुन् ।

ADVERTISEMENT

यसका लागि सरकारले ‘सक्नेले छाडौं, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।