काठमाडाैँ । सुनकाे मूल्यले रेकर्ड राखेसँगै बजारमा सुन पसलमा चहलपहल देखिएकाे छ । केही दिनयता सुनकाे मूल्य निरन्तर बढेर आइतबार प्रतिताेला दुई लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएकाे छ ।
केही दिनमै सुनकाे मूल्यले नयाँ रेकर्ड राख्ने र ताेलाकै तीन लाख पुग्ने आकलन गरिएकाे सुन व्यवसायीहरु बताउँछन् ।

तस्बिरहरु : नेपाल फाेटाे लाइब्रेरी








